हिमालयन लघुवित्त र घोराही सिमेन्टको बोनस शेयर सूचीकृत, कुनको कति ?

१९ फाल्गुन २०८२, मंगलवार १५:१८

काठमाडौं। नेपाल स्टक एक्चसेञ्ज (नेप्से) मा दुई कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । मंगलबार हिमालयन लघुवित्त वित्तीय संस्था र घोराही सिमेन्ट इन्डस्ट्रि लिमिटेडको बोनस शेयर सूचीकृत भएको हो ।

हिमालयन लघुवित्तको ६.६५ प्रतिशत बोनसको कुल २ लाख १२ हजार ६७९ कित्ता र घोराही सिमेन्टको १० प्रतिशत बोनसको कुल ४५ लाख ६७ हजार ६८५ कित्ता बोनस सेयर सूचीकृत भएको छ । अब आगामी कारोबारदेखि कम्पनीको शेयर दोस्रो बजारमा आउनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*