झापा ५ः सुरुवातमै बालेनले पछारे ओली, ताजा अपडेट

२२ फाल्गुन २०८२, शुक्रबार ०६:३७

काठमाडौं । यस पटकको निर्वाचनको सबैभन्दा धेरै चर्चित रहेको झापा ५ मा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई बालेन शाहले पछारेका छन् । सुरुवाती अग्रता लिँदै ओलीलाई पछारेका हुन् ।

हालसम्म मत गणना गरिएको १४०० भोट मध्ये ८१४ मत बालेन शाहको पक्षमा खसेको छ । त्यस्तै केपी ओलीको पक्षमा जम्मा ३८४ मत प्राप्त गरेका छन् ।

सुरुवाती चरणमै फराकिलो अन्तर परेपछि झापामा केपी ओली पछारिने संकेत मतको प्रकृतिबाट देखिन आएको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*