यस्तो छ आज कालीमाटीमा तरकारीको भाउ

२२ फाल्गुन २०८२, शुक्रबार ०८:०२

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज फागुन २२ गतेका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ।

जसअनुसार रातो आलु २६ रुपैयाँ, लोकल गाजर ५० रुपैयाँ, लोकल बन्दा ४५ रुपैयाँ, स्थानीय काउली ३२ रुपैयाँ, सेतो लोकल मुला १५ रुपैयाँ, तीते करेला १२० रुपैयाँ र हरियो फर्सी १५ रुपैयाँ प्रतिकिलो अधिकतम मूल्य तोकिएको छ।

त्यसैगरी इस्कुस ६० रुपैयाँ, तोरीको साग ४० रुपैयाँ, कन्य च्याउ ३०० रुपैयाँ, डल्ले च्याउ २८० रुपैयाँ, ब्रोकाउली ३५ रुपैयाँ र घिरौला ९० रुपैयाँ प्रतिकिलो अधिकतम भाउमा किनबेच भइरहेको छ।

हेरौं आजको मूल्यसूचीः

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*