ओलिलाई पछार्दै बालेन्द्र शाह: रास्वपा र एमालेको कति ?

२२ फाल्गुन २०८२, शुक्रबार ११:२३

काठमाडौँ । प्रतिनिधिसभा निर्वाचन क्षेत्र झापा–५ मा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले अग्रता कायम गरेका छन्।

हालसम्मको मतगणना अनुसार बालेन्द्र शाहले केपी ओलिभन्दा दुई गुणा बढी मत सहित अगाडी रहेको जनाइएको छ । उ

यस निर्वाचन क्षेत्रको मतगणना अत्यन्त चासोका साथ हेरिएको थियो।

सच्याईएको- सम्पादक

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*