सुनको मूल्यमा भारी गिरावट, शुक्रबार प्रतितोला कति ?

२२ फाल्गुन २०८२, शुक्रबार १२:०२

काठमाडौँ । सुनको मूल्यमा भारी गिरावट आएको छ । सुन एकैदिन तोलामा चार हजार २०० रुपैयाँले ओरालो लागेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य प्रतितोला तीन लाख १३ हजार ४०० मा कारोबार भइरहेको छ ।

यता, चाँदीको मूल्य भने बढेको छ । बुधबार बजारमा चाँदीको मूल्य प्रतितोला पाँच हजार ५४० रहेकोमा बढेर पाँच हजार ५४५ रुपैयाँमा किनबेच भइरहेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*