सुर्खेत–१ मा कांग्रेसका विष्णुकुमार खड्काको अग्रता कायमै
२२ फाल्गुन २०८२, शुक्रबार १२:०२

काठमाडौं। सुर्खेत १ मा नेपाली कांग्रेसले सुरुवाती अग्रता लिएको छ । १९९० मत गणना गर्दा कांग्रेसका विष्णुकुमार खड्काले ७९६ मत पाएका छन् ।
यस्तै रास्वपाका टेकबहादुर सिंहले ५४५ सहित दोस्रो स्थान पाउँदा एमालेका ध्रुवकुमार शाहीले ४२७ मत पाए ।
यस्तै नेपाली कम्युनिस्ट पार्टीका जीतबहादुर रानाले ७७ र राप्रपाका रविकिरण हमालले १७ मत पाएका छन् । यस्तै बदर मत ८४ रहेको छ ।












