प्यूठानमा समेत रास्वपा पहिलो, एमालेका सूर्य थापा पाँचौं स्थान

२२ फाल्गुन २०८२, शुक्रबार १२:५६

काठमाडौँ ।  प्यूठान निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवार सुशान्त वैदिकले हालसम्म ५०५ मत पाउँदै अग्रता लिएका छन्।

यसैगरी, कांग्रेसका गोविन्दराज पोखरेल ४६६ मतसहित दोस्रो स्थानमा छन्। राष्ट्रिय जनमोर्चाका तिलकबहादुर जिसी १३४ मतसहित तेस्रो स्थानमा देखिएका छन् भने नेकपाका कृष्णध्वज खड्का १०८ मतसहित चौथो स्थानमा छन्।

निवर्तमान सांसद तथा एमालेका उम्मेदवार सूर्य थापाले ६९ मत पाउँदै पाँचौं स्थानमा रहेका छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*