मोरङ–३ मा श्रम संस्कृति पार्टीका अमिर मगरको अग्रता
२२ फाल्गुन २०८२, शुक्रबार १३:०१

काठमाडौं । श्रम संस्कृति पार्टीका उम्मेदवार अमिर मगरले मोरङ–३ मा अग्रता कायम गरेका छन् ।
मतगणानाको सुरुवाती अवस्थामा क्षेत्र नम्बर ३ मा भने श्रम संस्कृति पार्टी उम्मेदवार अमिर मगरले ५५४ मतसहित अग्रता बनाएका छन् ।
नेपाली कांग्रेस उम्मेदवार सुनिल शर्माले ३३६ मतसहित पछ्याइरहेका छन् । रास्वपा उम्मेदवार गणेश कार्कीले २९५ मतसहित पछि छन् ।












