देउवाको डडेल्धुरामा कांग्रेस तेस्रो, अग्रस्थानमा रास्वापा

२२ फाल्गुन २०८२, शुक्रबार १५:१८

काठमाडौं । डडेल्धुरामा प्रारम्भिक मतपरिणाम आउँदैगर्दा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नै अगाडि देखिएको छ । रास्वपाका उम्मेदवार डा।ताराप्रसाद जोशी १ हजार २८६ मतसहित आगाडि छन् ।

नेपाली कांग्रेसका उम्मेदवार नैनसिंह महरले ८७० मतसहित जोशीलाई पछ्याइरहेका छन् । यसैगरी नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार मानसिंह माल ८४३ मतसहित तेस्रो र चक्रप्रसाद स्नेही ४७१ सहित चौथो स्थानमा रहेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*