महोत्तरी–३ मा रास्वपाका झाको अग्रता कायम

२२ फाल्गुन २०८२, शुक्रबार १८:२०

काठमाडौं । महोत्तरी–३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अग्रता कायम गरेको छ । यस निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवार उज्जवलकुमार झाले ५८४ मतसहित लिड गरिरहेका छन् ।

यसैगरी स्वतन्त्र उम्मेदवार राम आधार कापरले ११४ मत पाएर दोस्रोमा छन् भने नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार राजकिशोर साहले २४ मत पाएका छन् । नेपाली कांग्रेसका उम्मेदवार बजरंग नेपाली १५ मत पाएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*