यस्तो छ आज कालीमाटीमा तरकारीको भाउ

२४ फाल्गुन २०८२, आईतवार ०८:०७

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज फागुन २४ गतेका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ।

जस अनुसार सानो लोकल गोलभेंडा ३५ रुपैयाँ, लोकल बन्दा ४० रुपैयाँ, स्थानीय काउली २५ रुपैयाँ, लोकल घिउ सिमी ५० रुपैयाँ, हरियो फर्सी १५ रुपैयाँ र भिण्डी १४० रुपैयाँ प्रतिकिलो अधिकतम मूल्य तोकिएको छ।

त्यसैगरी इस्कुस ६० रुपैयाँ, तोरीको साग र रायोको साग २५ रुपैयाँ, बकुला ४५ रुपैयाँ, कन्य च्याउ ७० रुपैयाँ, डल्ले च्याउ २५० रुपैयाँ, ब्रोकाउली २५ रुपैयाँ र रुख कटहर १२० रुपैयाँ प्रतिकिलो अधिकतम मूल्यमा किनबेच भइरहेको छ।
हेरौं आजको मूल्यसूचीः

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*