यस्तो छ आज फलफूल र तरकारीको भाउ

२५ फाल्गुन २०८२, सोमबार ०७:५७

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज फागुन २५ गतेका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ।

जस अनुसार सानो लोकल गोलभेंडा ३५ रुपैयाँ, रातो आलु २४ रुपैयाँ, लोकल बन्दा ३५ रुपैयाँ, स्थानीय काउली २५ रुपैयाँ, लोकल घिउ सिमी ३५ रुपैयाँ र हरियो फर्सी १५ रुपैयाँ प्रतिकिलो अधिकतम मूल्य तोकिएको छ।

त्यसैगरी इस्कुस ६० रुपैयाँ, तोरीको साग र रायोको साग २५ रुपैयाँ, बकुला ४० रुपैयाँ, कन्य च्याउ ८० रुपैयाँ, डल्ले च्याउ २८० रुपैयाँ, ब्रोकाउली ३० रुपैयाँ र कोइरालो ३५० रुपैयाँ प्रतिकिलो अधिकतम मूल्यमा किनबेच भइरहेको छ।
हेरौं आजको मूल्यसूचीः

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*