हिमालयन पावरले पायो हकप्रद निष्कासनको अनुमति

२५ फाल्गुन २०८२, सोमबार १७:४५

काठमाडौँ । हिमालयन पावर पार्टनर लिमिटेडले हकप्रद शेयर निष्काशनको अनुमति पाएको छ । कम्पनीलाई बोर्डले फागुन २५ गते ५० प्रतिशत हकप्रद निष्कासनको स्वीकृति दिएको हो ।

अब कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा ५३ लाख २७ हजार ८५ कित्ता शेयर निष्कासन गर्नेछ । कम्पनीको बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*