नरेन्द्र मोदीसँग रवि र बालेनको टेलिफोन संवाद
२५ फाल्गुन २०८२, सोमबार २१:५९

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले टेलिफोन संवाद गरेका छन् ।
आज राजनितिक र अनौपचारिक बिषयमा भारतीय प्रधानमन्त्री मोदीसँग टोलिफोनमा संवाद भएको बुझिएको छ ।












