यस्तो छ आज कालीमाटीमा फलफूल र तरकारीको भाउ

२८ फाल्गुन २०८२, बिहीबार ०८:४१

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज फागुन २८ गतेका लागि कृषि उपजको थोक मूल्य सार्वजनिक गरेको छ।

जस अनुसार सानो लोकल गोलभेंडा ५० रुपैयाँ, लोकल बन्दा ३५ रुपैयाँ, स्थानीय काउली ३० रुपैयाँ, लोकल घिउ सिमी ४५ रुपैयाँ र पाकेको फर्सी ७० रुपैयाँ प्रतिकिलो अधिकतम मूल्य तोकिएको छ।

त्यसैगरी हरियो फर्सी २० रुपैयाँ, भिण्डी १२० रुपैयाँ, इस्कुस ४० रुपैयाँ, रायोको साग ३५ रुपैयाँ, बकुला ३५ रुपैयाँ, कन्य च्याउ १५० रुपैयाँ र डल्ले च्याउ ४५० रुपैयाँ प्रतिधिलो अधिकतम मूल्यम किनबेच भइरहेको छ।
हेरौं आजको मूल्यसूचीः

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*