यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता
२८ फाल्गुन २०८२, बिहीबार १५:०३

काठमाडौं । साताको अन्तिम कारोबारको दिन नेप्सेमा हरीयाली छाएर बन्द भएको छ।
शेयर बजारमा सकारात्मक सुधार हुँदा आज नेशनल हाईड्रोपावरको सर्वाधिक कारोबार भएको छ ।
त्यस्तै, हाईड्रो इलेक्टिसिटि, हिमाल दोलखा, कुमारी बैंक, बलेफी हाईड्रोपावर, शिव श्री, रिदि पावर, नाग्दी गुप्र पावर, लिवर्टी इनर्जी र आँखु खोलाको सर्वाधिक कारोबार भएको छ ।













