यी तिन तरिकाबाट हेर्नुहोस् पाल्पा सिमेन्टको आईपीओको नतिजा

२९ फाल्गुन २०८२, शुक्रबार १०:२२

काठमाडौँ । पाल्पा सिमेन्ट इण्डष्ट्रीजको आईपीओमा बाँडफाँड भएको छ । बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्टले शुक्रबार बिहान शेयर बाँडफाँड गरेको हो ।

कम्पनीले फागुन १२ गतेदेखि फागुन १५ गतेसम्म आम सर्वसाधारणलाई ४५ लाख कित्ता शेयर निष्काशन गरेको थियो। आईपीओमा ४ लाख ५० हजार जनाले १० कित्ताको दरले शेयर पाएका छन् ।

यसरी हेर्नुहोस् आईपीओको नतिजाः

सीडीएस एन्ड क्लियरिङले रिजल्ट हेर्न बनाएको वेबसाइटबाट: https://iporesult.cdsc.com.np/

बिक्री प्रबन्धकको वेबसाइट: https://nabilinvest.com.np/

मेरो शेयरबाट: https://meroshare.cdsc.com.np/#/login

पाल्पा सिमेन्टको आईपीओ बाँडफाँड, ४ लाख ५० हजारले पाए शेयर

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*