यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

२ चैत्र २०८२, सोमबार १५:०५

काठमाडौं । साताको दोस्रो दिन नेप्से राताम्मे भएको छ। शेयर बजार घट्दा आँखु खोलाको सर्वाधिक कारोबार भएको छ।

त्यस्तै, नेशनल हाईड्रोपावर, अपर होपाखोला, एसवाई प्यानल, रिदि पावर, हाईड्रोइलेक्टिसिटि इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट, हिमाल दोलखा हाईड्रोपावर, पिपुल्स हाईड्रोपावर, मञ्जु श्री फाइनान्स र बलेफी हाईड्रोपावरको सर्वाधिक कारोबार भएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*