नेप्सेमा दुई कम्पनीको बोनस सेयर सूचीकृत, कुनको कति ?
२ चैत्र २०८२, सोमबार १५:३०

काठमाडौं । नेप्सेमा शाईन रेसुङ्गा र एनआरएन इन्फ्रास्क्टरको बोनस शेयर सूचीकृत भएको छ।
शाईन रेसुङ्गाको ५ प्रतिशत बोनस बापतको १४ लाख ६२ हजार ७१० कित्ता र एनआरएन इन्फ्रास्क्टरको ४० प्रतिशत बोनस शेयर वापत ५१ लाख ३७ हजार ४ हजार ८९ कित्ता शेयर सूचीकृत भएको हो ।












