काठमाडौंमा भिषण पानी र हुरीबतास

२ चैत्र २०८२, सोमबार १७:४३

काठमाडौं । काठमाडौं उपत्यकामा भिषण पानी पर्नुका साथै हुरीबतास चलिरहेको छ । सोमबार बेलुका ५ बजेदेखि पानी पर्न सुरु भएको हो ।

काठमाडौंसहित देशका विभिन्न जिल्लाहरुमा पानी पुर्नुका साथै हुरीबतास चलिरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । काठमाडौंमा वर्षा सुरु भएसँगै प्रदुषण कम हुने अनुमान गरिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*