यस्तो छ आज फलफूल र तरकारीको भाउ

५ चैत्र २०८२, बिहीबार ०७:५८

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज चैत ५ गतेका लागि फलफूल तथा तरकारीको मूल्य निर्धारण गरेको छ।

जसअनुसार सानो लोकल गोलभेंडा ५५ रुपैयाँ, लोकल बन्दा २५ रुपैयाँ, स्थानीय काउली ६० रुपैयाँ, लोकल घिउ सिमी ८० रुपैयाँ, पोकेको फर्सी ७० र हरियो फर्सी ३० रुपैयाँ, इस्कुस ४० रुपैयाँ, रायोको साग ८० रुपैयाँ र कन्य च्याउ ३०० रुपैयाँ प्रतिकिलो अधिकतम मूल्य तोकिएको छ।

हेरौं आजको मूल्यसूचीः

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*