नागरिक उड्ड्ययन प्राधिकरणमा ७५ जना कर्मचारी माग (सूचना सहित)

६ चैत्र २०८२, शुक्रबार ०९:१८

काठमाडौं । नेपाल नागरिक उड्ड्ययन प्राधिकरणले विभिन्न पदहरूमा ७५ जनाका लागि दरखास्त आह्वान गरेको छ।

प्राधिकरणले प्रबन्धक, उपप्रबन्धक, वरिष्ठ अधिकृत, अधिकृत, वरिष्ठ सहायक र सहायक पदहरूमा कर्मचारी माग गरेको हो। तोकिएको योग्यता भएका इच्छुक नेपाली नागरिकले अनलाइन माध्यमबाट चैत २६ गतेसम्म र दोब्बर दस्तूर तिरेर वैशाख ३ गतेसम्म आवेदन दिन सक्नेछन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*