काठमाडौंमा अन्धकार, भारी वर्षासहित असिना

६ चैत्र २०८२, शुक्रबार १६:०२

काठमाडौँ । देशका धेरै स्थानमा यति बेला पानी परिरहेको छ । काठमाडौंमा पनि वर्षा भएको छ

बादलले ढाक्दा काठमाडौंमा अन्धकार भएर असिनापानी परिरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*