यस्तो छ आज फलफूल र तरकारीको भाउ

८ चैत्र २०८२, आईतवार ०७:४५

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ।

जस अनुसार सानो लोकल गोलभेंडा ५० रुपैयाँ, लोकल बन्दा ३५ रुपैयाँ, स्थानीय काउली ९० रुपैयाँ, तने बोडी १७० रुपैयाँ, लोकल घिउ सिमी १२० रुपैयाँ, इस्कुस ४५ रुपैयाँ, बकुला ७० रुपैयाँ र कन्य च्याउ २४० रुपैयाँ प्रतिकिलो अधिकतम मूल्य तोकिएको छ।
हेरौं आजको मूल्यसूचीः

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*