सात कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट, कसले कति कमाए ?

८ चैत्र २०८२, आईतवार १५:१८

काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजारमा उत्साहजनक कारोबार भएको छ । आज नेप्से परिसूचक ५४.५१ अंकले बढेर २९३१.५५ को बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा आज विभिन्न सेक्टरका १८३ वटा कम्पनीहरुको शेयरमूल्य बृद्धि भएको छ । जसमा सात कम्पनीहरुको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै, कर्पोरेट डेभलपमेन्ट बैंक, सालपा विकास बैंक, रिलायन्स स्पिनिङ मिल्स, अभियान लघुवित्त, सोलु हाइड्रोपावर, भुजुङ हाइड्रोपावर र होटल फस्ट इनको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*