हिमालयन रि इन्स्योरेन्सका अध्यक्ष शेखर गोल्छाले दिए राजिनामा

८ चैत्र २०८२, आईतवार १७:४७

काठमाडौं । हिमालयन रि इन्स्योरेन्स कम्पनीका अध्यक्ष शेखर गोल्छाले राजिनामा दिएका छन् । उनले कम्पनीको सञ्चालक समितिको अध्यक्षबाट फागुन २५ गते राजिनामा दिएका थिए ।

कम्पनी सञ्चालक समितिको चैत ५ गते अपरान्ह ३ः३० बजे बसेको बैठकले अध्यक्ष गोल्छाले दिएको राजिनामा स्वीकृत गरेको हो । कम्पनीका अध्यक्ष गोल्छाले राजिनामा किन दिए ? भन्ने कुरा उल्लेख गरिएको छैन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*