यस्तो छ आज तरकारीको भाउ

९ चैत्र २०८२, सोमबार ०८:०५

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज चैत ९ गतेका लागि कृषि उपजको मूल्य सार्वजनिक गरेको छ।

जस अनुसार सानो लोकल गोलभेंडा ५० रुपैयाँ, लोकल बन्दा ३५ रुपैयाँ, स्थानीय काउली ९० रुपैयाँ, सेतो लोकल मुला २० रुपैयाँ, लोकल घिउ सिमी १२० रुपैयाँ, इस्कुस ६० रुपैयाँ, रायो साग ८० रुपैयाँ र कन्य च्याउ २३० रुपैयाँ प्रतिकेजी अधिकतम मूल्य कायम भएको छ।
हेरौं आजको मूल्यसूचीः

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*