यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

९ चैत्र २०८२, सोमबार १५:०३

काठमाडौं । नेप्सेमा आज सामान्य सुधार देखिएको छ। कुमारी विकास बैंकको सर्वाधिक कारोबार भएको छ।

त्यस्तै, शिवम् सिमेन्टस, नेशनल हाईड्रोपावर, एनआरएन इन्फ्रास्टक्चर, नाग्दी पावर, आँखु खोला, साल्पा विकास बैंक, युनियन हाईड्रोपावर, सानिमा माई र हिमालयन पावर पार्टनरको सर्वाधिक कारोबार भएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*