जेनजी आन्दोलनको प्रतिवेदन मिडियामा सर्वत्र, हेरौ ९०७ पृष्ठमा के लेखिएको छ ?
११ चैत्र २०८२, बुधबार १९:५२

काठमाडौं । गत भदौं २३ र २४ गतेको जेनजी आन्दोलनको क्रममा भएको जनधनको क्षति सम्बन्धमा सरकारले गठन गरेको गौरी बहादुर कार्की संयोजक रहेको छानविन समितिको प्रतिवेदन आजदेखि सर्वत्र मिडियामा फैलिएको छ ।
प्रधानमन्त्री सुशिला कार्कीलाई छानविन समितिले पेश गरेको ९०७ पृष्ठको प्रतिवेदन बीमापोष्टले प्राप्त गरेको छ । सो प्रतिवेदन जस्ताको तस्तै पढौं ।
aayog_pratibedan












