पाँच कम्पनीको शेयर मूल्यमा सर्किट

१२ चैत्र २०८२, बिहीबार १५:११

काठमाडौं । बिहीबार पाँचवटा कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ। यस दिन रिलायन्स स्पिनिङ्ग मिल्स, सुपर खुदी हाइड्रोपावर र होटल फरेष्ट इनको शेयरमूल्य १० प्रतिशतले वृद्धि भएको छ।

त्यसैगरी सोलु हाइड्रोपावर र भुजुङ्ग हाइड्रोपावरको ९.९९ प्रतिशतले बढेको छ भने नेशनल हाइड्रो पावरको ६.२४ प्रतिशत, रिडी पावरको ६.१९ प्रतिशत, शुभम पावरको ५.८० प्रतिशत, ९.५% मञ्जुश्री फाइनान्स डिबेन्चर २०८५ को ५.३३ प्रतिशत र माया खोला हाइड्रोपावरको ४.८४ प्रतिशतले शेयरभाउ बढेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*