कति छ आज फलफूल र तरकारीको भाउ?

१३ चैत्र २०८२, शुक्रबार ०८:०५

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज चैत १३ गतेका लागि फलफूल र तरकारीको भाउ निर्धारण गरेको छ।

सो अनुसार सानो लोकल गोलभेंडा ३५ रुपैयाँ, लोकल बन्दा ३० रुपैयाँ, स्थानीय काउली ८० रुपैयाँ, लोकल घिउ सिमी १२० रुपैयाँ, भिण्डी १४० रुपैयाँ, इस्कुस ६० रुपैयाँ, तोरीको साग ५० रुपैयाँ र कन्य च्याउ १५० रुपैयाँ प्रतिकिलो अधिकतम मूल्य तोकिएको छ।
हेरौं आजको मूल्यसूचीः

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*