जेनजी आन्दोलनसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय
१३ चैत्र २०८२, शुक्रबार १७:१३

काठमाडौँ । सरकारले गौरीबहादुर कार्की नेतृत्वको भदौ २३ र २४ गतेको जेनजी आन्दोलनसम्बन्धी जाँचबुझ आयोगले सिफारिस गरेको विषयहरु कार्यान्वयन गर्ने निर्णय गरेको छ ।
शुक्रबार बसेको बालेन शाह नेतृत्वको मन्त्रिपरिषद्को पहिलो बैठकले सो निर्णय गरेको हो।












