कमलादीमा आगलागी

१४ चैत्र २०८२, शनिबार १४:५५

काठमाडौं । काठमाडौंको कमलादीमा आगलागी भएको छ ।

काठमाडौंको कमलादीस्थित घण्टाघरस्थित त्रिचन्द्र कलेज नजिकको थकाली रेष्टुरेन्टमा आगलागी भएको छ ।

आगो निभाउन दमकलसहित सुरक्षाकर्मीहरु खटिएका छन् ।

आगलागीको कारण खुलेको छैन । आगलागीको क्षतिको विवरण पनि आएको छैन ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*