यस्तो छ सरकारको १०० सुधार कार्यक्रमः भ्रष्टाचार अन्त्य र सुशासनका लागि कोसेढुंगा (निर्णयसहित)

१४ चैत्र २०८२, शनिबार २३:०१

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षमा हिजो बसेको मन्त्रिपरिषदको पहिलो बैठकले देशमा शासकीय सुधारका लागि १०० बुँदे सुधार कार्यक्रम घोषणा गरेको छ ।

बालेन सरकारले बहुदल स्थापना भएपछि २०४८ सालदेखि यताका सबै नेता, कर्मचारी तथा अन्यको सम्पत्ति छानविन गर्न १५ दिनभित्र समिति गठन गर्ने निर्णय गरेको छ । उक्त निर्णय सुशासन कायम गर्ने पक्षमा कोसेढुंगा सावित हुने देखिएको छ ।

नेपालको सरकारी सेवामा दलीय ट्रेड युनियन बनाएर जनताको काम नगर्ने र नेताको चाकडी गर्ने प्रथाको विकास गर्ने विगतको परम्परालाई खारेज गर्ने निर्णय गरेका छन् । नेपालको निजामति सेवामा उक्त निर्णय पनि कोसेढुंगा सावित हुनेछ ।

१०० बुँदामा केही त्रुटीहरु रहेको भएपनि समग्रमा देशलाई नयाँ गति दिन सफल हुनेमा आशावादी हुने खालका सुधार कार्यक्रमहरु राखिएका छन् ।

हेरौं सुधारको लागि बालेनको १०० बुँदाः

१००-क्रियाकलापहरू-Final

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*