सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक र रिज लाइन इनर्जीको पहिलो कारोबार कति ?

१५ चैत्र २०८२, आईतवार १०:५७

काठमाडौँ । प्रि ओसन सेसनमा सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक र रिज लाइन इनर्जीको पहिलो कारोबार भएको छ। सूर्यकुण्डको शेयर प्रतिकित्ता २८४ रुपैयाँ ३० पैसामा र रिज लाइनको ३०० रुपैयाँमा पहिलो कारोबार भएको हो।

दुबै कम्पनीको को शेयर चैत १२ गते बिहीबार नेप्सेमा सूचीकृत भएको थियो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*