शेयर संरचना परिवर्तन गर्दै हिमालयन बैंक

१६ चैत्र २०८२, सोमबार ११:४८

काठमाडौं । हिमालयन बैंक लिमिटेडले बैंकको १० प्रतिशत संस्थापक शेयर सर्वसाधारण शेयरमा परिणत गर्ने भएको छ ।

बैंक सञ्चालक समितिको चैत १५ गते बसेको बैठकको निर्णय बमोजिम नेपाल राष्ट्र बैंकको प्रचलित निर्देशनको व्यवस्था अनुसार हाल कायम रहेको पुँजीको आधारमा १० प्रतिशत संस्थापक शेयरलाई सर्वसाधारण शेयरमा परिणत गर्ने प्रक्रिया अघि बढाउने भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*