अर्थमन्त्री डा. वाग्लेले गरे ३० उपसचिवको सरुवा, को कहाँ पुगे ?

१६ चैत्र २०८२, सोमबार १६:०४

काठमाडौँ । अर्थमन्त्री स्वर्णिम वाग्लेले ३० उपसचिवको सरुवा गरेका छन् । मन्त्रालयमा जिम्मेवारी सम्हालेपछि छोटो अवधिमै उनले उपसचिवलाई विभिन्न निकायमा खटाउने निर्णय गरेका हुन् ।

अर्थ मन्त्रालयका अनुसार चैत १३ गते कार्यभार सम्हालेका मन्त्री वाग्लेले चैत १५ गते नै सरूवाको निर्णय गरेका थिए । उक्त निर्णयको सूचना सोमबार सार्वजनिक गरिएको हो ।

सरूवामा अर्थ मन्त्रालयमा कार्यरत उपसचिवहरूलाई विभिन्न सरकारी तथा अर्धसरकारी निकायमा पठाइएको मन्त्रालयले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*