सन नेपाल इन्स्योरेन्सका सीईओ राज कुमार अर्याल पक्राउ

१६ चैत्र २०८२, सोमबार १७:४८

काठमाडौं । सन नेपाल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजकुमार अर्याल पक्राउ परेका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले सीईओ राजकुमार अर्याललाई राजधानीको पुतलीसडकबाट सोमबार पक्राउ गरेको हो ।

प्रहरीले किन पक्राउ गरेको भन्ने कारण खुलाएको छैन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*