हरियो धनियाँ ४५ र प्याज–लसुन ३५ रुपैयाँले सस्तियो

१७ चैत्र २०८२, मंगलवार ०७:४९

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज चैत १७ गतेका लागि कृषि उजको मूल्य निर्धारण गरेको छ।

जसअनुसार आज हरियो धनियाँ ४५ रुपैयाँ, हरियो लसुन ३५ रुपैयाँ, हरियो प्याज ३५ रुपैयाँ, पालुंगो साग ३० रुपैयाँ, चम्सुर र मेथीको साग २० रुपैयाँले सस्तिएको छ।

हेरौं हिजो र आजको तुलनात्मक औसत मूल्यसूचीः

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*