अपि पावरको सीईओमा शिशिर भट्टराई नियुक्त
१७ चैत्र २०८२, मंगलवार १०:४४

काठमाडौं । अपि पावर कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा शिशिर भट्टराई नियुक्त भएका छन् ।
कम्पनीको चैत १६ गते बसेको सञ्चालक समिति बैठकको निर्णयले सीईओमा आजदेखि लागु हुनेगरी भट्टराईलाई नियुक्त गरेको हो ।












