सुनको मूल्यमा उच्च वृद्धि, मंगलबार कतिमा हुँदैछ कारोबार ?

१७ चैत्र २०८२, मंगलवार १०:५४

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा छ हजार ७०० रुपैयाँले उकालो लागेको हो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९० हजार २०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

यता, चाँदीको मूल्य पनि तोलामा १४५ रुपैयाँले बढेर प्रतितोला चार हजार ८४५ रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*