स्वाबलम्बन लघुवित्तको शेयर संरचना परिवर्तन

१७ चैत्र २०८२, मंगलवार १०:५४

काठमाण्डौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयर संरचना परिवर्तन गरेको छ । संस्थाले संस्थापक समूहतर्फको शेयर सर्वसाधारणमा परिवर्तन गरेको हो ।

संस्थाले कुल १५ लाख ७४ हजार ९९५ कित्ता संस्थापक शेयर सर्वसाधत्रारण शेयरमा रुपान्तरण गरेको हो । योसँगै अब संस्थाको शेयर स्वामित्व संस्थापक र सर्वसाधारणको ५१ः४९ अनुपात कायम भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*