एनआरएन इन्फ्रास्ट्रक्चरको अध्यक्षमा ज्ञानेन्द्र ढुंगाना

१७ चैत्र २०८२, मंगलवार ११:५०

काठमाडौं । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको अध्यक्षमा ज्ञानेन्द्र प्रसाद ढुंगाना चयन भएका छन् ।

कम्पनीको चैत १६ गते बसेको संचालक समितिको बैठकले आजकै मितिदेखि लागू हुनेगरी ढुंगानालाई अध्यक्षमा मनोनयन गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*