यी १० कम्पनीमा सर्वाधिक झुम्मिए लगानीकर्ता

१७ चैत्र २०८२, मंगलवार १५:०२

काठमाडौँ । दुई दिन राताम्य रहेको पुँजी बजारमा आज भने सुधार आएको छ । दिनभरीको उतार चढाबपछि बजार दोहोरो अकंले बढेको हो ।

बजार आज १९.७० अकंले बढेर २८५१ बिन्दुमा कायम भएको छ । मंगलबार ११ अर्ब ११ करोडको शेयर खरिदबिक्री भएको छ ।

यसदिन रिडि पावरको शेयर सर्वाधिक खरिदबिक्री भएको हो । कम्पनीका ४८ करोडको शेयर किनबेच भएको हो ।

साथै, अपि पावर, एनआरएन, एसवाई प्यानल, शिवम सिमेन्ट र कुमारी बैंकको सर्वाधिक शेयर खरिद बिक्री भएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*