यस्तो छ आज कालीमाटीमा तरकारीको भाउ

१८ चैत्र २०८२, बुधबार ०८:२८

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज चैत १८ गतेका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ।

जस अनुसार सानो लोकल गोलभेंडा ३५ रुपैयाँ, लोकल बन्दा ३० रुपैयाँ, स्थानीय काउली ६० रुपैयाँ, मटरकोशा ७० रुपैयाँ, टाटे सिमी ९० रुपैयाँ, भिण्डी १२० रुपैयाँ, कन्य च्याउ १३० रुपैयाँ र डल्ले च्याउ ३५० रुपैयाँ प्रतिकिलो अधिकतम भाउ तोकिएको छ।
हेरौं आजको मूल्यसूचीः

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*