स्ट्याण्डर्ड चार्टर्ड बैंकको स्वतन्त्र संचालकको जिम्मेवारीमा जनक शर्मा पौडेल
१९ चैत्र २०८२, बिहीबार १०:५९

काठमाडौँ । स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडको स्वतन्त्र संचालकमा जनक शर्मा पौडेल नियुक्त भएका छन् । चैत १८ गते बसेको संचालक समितिको बैठकले शर्मालाई स्वतन्त्र संचालकको जिम्मेवारी दिएको हो ।
उनलाई चैत १९ गतेदेखि लागू हुनेगरी सञ्चालन चयन गरेको छ । यसअघि स्वतन्त्र संचालकमा सिद्धार्थ राज पाण्डे रहेका थिए ।
1775041075441










