यस्तो छ आज तरकारी र फलफूलको मूल्यसूची

२२ चैत्र २०८२, आईतवार ०८:०१

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज चैत २२ गतेका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ।

जस अनुसार सानो लोकल गोलभेंडा ३० रुपैयाँ, लोकल बन्दा ३५ रुपैयाँ, स्थानीय काउली ६० रुपैयाँ, मटरकोशा ८० रुपैयाँ, हरियो फर्सी ४० रुपैयाँ, इस्कुस ६० रुपैयाँ, कन्य च्याउ १६० रुपैयाँ र डल्ले च्याउ ३५० रुपैयाँ प्रतिकिलो अधिकतम मूल्य तोकिएको छ।
हेरौं आजको मूल्यसूचीः

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*