प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषदको आकस्मिक बैठक

२२ चैत्र २०८२, आईतवार १२:४३

काठमाडौँ । मन्त्रिपरिषदको आकस्मिक बैठक बस्दै छ। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले आज अपरान्ह १ बजे मन्त्रिपरिषद् बैठक बोलाएका छन्।

बैठकको एजेन्डा अहिलेसम्म खुलाइएको छैन।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*