८ कम्पनीको शेयरमा सर्किट, यी २० कम्पनीको शेयर मूल्य सर्वाधिक वृद्धि

२६ चैत्र २०८२, बिहीबार १५:१८

काठमाडौँ । आज अधिकांश कम्पनीको शेयर मूल्यमा सुधार देखिएको छ । नेपाल स्टक एक्सचेञ्व (नेप्से) ४८.७१ अकंले बढेर २८५१.२४ बिन्दुमा कायम हुँदा अधिकांश कम्पनीको मूल्य बढेको हो ।

कारोबार रकममा समेत केहि सुधार देखिएको छ । आज ३३८ कम्पनीको २ करोड ७९ लाख ३१ हजार कित्ता शेयर किनबेच हुँदा ९ अर्ब ९१ करोड ९२ लाख १० हजार रुपैयाँको कारोबार भएको हो ।

यसदिन ८ कम्पनीको शेयरमा सर्किट लागेको छ । आज आत्मनिर्भर लघुवित्त, रिलायन्स मिल्स, भुजुङ हाड्रोपावर, रिज लाइन, सोलु हाइड्रोपावर, होटल फरेस्ट, सुपर खुदी र सूर्यकुण्ड हाइड्रोको शेयरमा सर्किट लागेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*