उद्योग बाणिज्य महासंघको साधारणसभा रोक्न अदालतको अन्तरिम आदेश

२६ चैत्र २०८२, बिहीबार १६:४२

काठमाडौं । उच्च अदालत पाटनले नेपाल उद्योग वाणिज्य महासंघ लाई चैत २९ र ३० गतेका लागि तय गरिएको निर्वाचन प्रक्रियासहितको ६०औँ वार्षिक साधारणसभा रोक्न अन्तरिम आदेश दिएको छ।

नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघको सदस्यता विवादसम्बन्धी मुद्दामा सुनुवाइ गर्दै अदालतले विपक्षी महासंघका नाममा यस्तो आदेश जारी गरेको हो।

अदालतको आदेशसँगै महासंघको वार्षिक साधारणसभा र निर्वाचन प्रक्रिया रोकिने भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*